काठमाडौं महानगरले कलंकी भाटभटेनीमा चलायो डोजर

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा डोजर चलाइएको छ । काठमाडौं महानगरपालिकाले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो । चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको महानगरले जनाएको छ । भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काइएको छ ।

Oct 25, 2024 - 13:01
 0
काठमाडौं महानगरले कलंकी भाटभटेनीमा चलायो डोजर

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा डोजर चलाइएको छ ।

काठमाडौं महानगरपालिकाले चक्रपथको जग्गा मिचेको भन्दै शुक्रबार दिउँसो डोजर चलाएको हो ।

चक्रपथको ‘राइट अफ वे’ क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको महानगरले जनाएको छ ।

भाटभटेनीको चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register