उसु खेलाडी विजयलाई थाउलो विश्वकपमा कास्यपदक

काठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् । जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्‌समा विजयले ९.६३६ अंकसहित नेपाललाई कास्यपदक दिलाएको नेपाल उसु महासंघले जानकारी दिएको छ । विजयले सो जितले एसियन गेम्समा मद्दत पुग्ने र नेपाललाई विश्वमा चिनाउनु पाएकोमा खुसी व्यक्त गरेका छन् । यो नेपालको लागि थाउलो उसुमा ऐतिहासिक […]

Oct 27, 2024 - 06:31
 0
उसु खेलाडी विजयलाई थाउलो विश्वकपमा कास्यपदक

काठमाडौं । नेपालका उसु खेलाडी विजय सिन्जालीले तेस्रो थाउलो विश्वकपमा कास्यपदक जितेका छन् ।

जापानमा जारी प्रतियोगिताको चेनसु इभेन्ट्‌समा विजयले ९.६३६ अंकसहित नेपाललाई कास्यपदक दिलाएको नेपाल उसु महासंघले जानकारी दिएको छ ।

विजयले सो जितले एसियन गेम्समा मद्दत पुग्ने र नेपाललाई विश्वमा चिनाउनु पाएकोमा खुसी व्यक्त गरेका छन् ।

यो नेपालको लागि थाउलो उसुमा ऐतिहासिक पदक हो । सो इभेन्टमा जापानले रजत र मलेसियाले स्वर्णपदक जित्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register