काठमाडौँको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौँ।  नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-१६ रानीवन बस्ने २४ वर्षीय अनिल खड्कालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी बिट रानीवनबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ […]

Oct 27, 2024 - 09:00
 0
काठमाडौँको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौँ। 

नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-१६ रानीवन बस्ने २४ वर्षीय अनिल खड्कालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी बिट रानीवनबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register