बंगलादेशले भुटानलाई हराउँदाको क्षण (१२ तस्वीर)

काठमाडौं । भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको हो । बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनले दुई तथा रितु पोर्ना चक्माले एक गोल गरिन् । यता भुटानका लागि देकी ल्हजोमले एक गोल फर्काइन् । अब बंगलादेशले दोस्रो […]

Oct 27, 2024 - 09:49
 0
बंगलादेशले भुटानलाई हराउँदाको क्षण (१२ तस्वीर)

काठमाडौं । भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको हो ।

बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनले दुई तथा रितु पोर्ना चक्माले एक गोल गरिन् । यता भुटानका लागि देकी ल्हजोमले एक गोल फर्काइन् ।

अब बंगलादेशले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच साँझ साढे ६ बजे आमनेसामने हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register