एक सय दिनमा लक्षित कार्यक्रमको ९८ प्रतिशत पूरा भयो : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले १०० दिनको अवधिमा लक्षित कार्यक्रमको ९८ प्रतिशत पूरा भएको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफू सरकारमा सहभागी भएको १०० दिनको उपलब्धि सार्वजनिक गरे । जसमा लक्षित कार्यक्रममा ९८ प्रतिशत पूरा भएको बताए । ‘असम्भव केही पनि छैन, एक्लै सम्भव छैन’ भन्ने […]

Oct 23, 2024 - 08:49
 0
एक सय दिनमा लक्षित कार्यक्रमको ९८ प्रतिशत पूरा भयो : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले १०० दिनको अवधिमा लक्षित कार्यक्रमको ९८ प्रतिशत पूरा भएको दाबी गरेका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफू सरकारमा सहभागी भएको १०० दिनको उपलब्धि सार्वजनिक गरे । जसमा लक्षित कार्यक्रममा ९८ प्रतिशत पूरा भएको बताए ।

‘असम्भव केही पनि छैन, एक्लै सम्भव छैन’ भन्ने नारा अनुसार ऊर्जा मन्त्रालयको अब्बल टीमका कारण सो उपलब्धि हासिल गरेको उनको भनाई छ ।

वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने सम्झौता ऐतिहासिक भएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register