चुच्चे नक्सासहितको नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सासहितको नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा राखेर नयाँ नोट छाप्ने भएको हो ।  राष्ट्र बैंकले पहिलो चरणमा एक सय रुपैयाँ दरका ३० करोड नोट छाप्ने भएको छ । नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ […]

Oct 27, 2024 - 12:37
 0
चुच्चे नक्सासहितको नयाँ नोट छाप्दै नेपाल राष्ट्र बैंक 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सासहितको नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा राखेर नयाँ नोट छाप्ने भएको हो । 

राष्ट्र बैंकले पहिलो चरणमा एक सय रुपैयाँ दरका ३० करोड नोट छाप्ने भएको छ । नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले पाएको छ । 

कम्पनीले कुल ८९ लाख ९६ हजार पाँच सय ९२ डलर (२० करोड रुपैयाँ)मा ठेक्का पाएको हो । जसअनुसार प्रति नोट लागत चार रुपैयाँ दुई पैसा पर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register