अवैध रूपमा भित्र्याइएका ५ हजार थान मोबाइल कभर कञ्चनपुरबाट बरामद

काठमाडौं । सशस्त्र प्रहरीले पाँच हजार थान मोबाइल कभर बरामद गरेको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–४ भासी इलाकाबाट आइतबार सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरका मोबाइलको कभर बरामद गरेको हो । भारतबाट अवैध रूपमा नेपाल ल्याई बेवारिसे अवस्थामा राखिएका मोबाइलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको बताइएको छ । बरामद गरिएका मोबाइल कभर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

Oct 28, 2024 - 03:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register