मोबाइल तथा इन्टरनेट सेवा प्रदायकको आईएस अडिट गर्ने साइबर सुरक्षा कम्पनी खोज्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा परामर्श दिने कम्पनीहरूको रोस्टर तयार पार्ने भएको छ । मोबाइल, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीको इन्फरमेसन सेक्युरिटी (आईएस) अडिट तथा क्लाउड सेक्युरिटी अडिट गर्नेहरूको सङ्क्षिप्त सूची प्रकाशन गर्ने उद्देश्यका साथ प्राधिकरणले रोस्टर तयार पार्न लागेको हो । साइबर सुरक्षा विनियमावली २०७७ अनुसार रोस्टरमा समावेश भएका साइबर सुरक्षा कम्पनी तथा फर्मले मात्रै सेवाप्रदायकको सेक्युरिटी अडिट तथा क्लाउड सेक्युरिटी अडिट गर्न सक्नेछन् । प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ (२०२४/२५) ...

Oct 15, 2024 - 12:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register