कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

काठमाडौं । कीर्तिपुर अस्पतालको पछाडि एक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार बिहान कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिला मृत फेला परेकी हुन् । मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

Oct 28, 2024 - 06:43
 0
कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

काठमाडौं । कीर्तिपुर अस्पतालको पछाडि एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार बिहान कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिला मृत फेला परेकी हुन् ।

मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register