मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्ती

काठमाडौँ । मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका १,७६१,००५,००० रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण सेयर जारी गर्ने भएको हो । आइपीओ जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट […]

Oct 28, 2024 - 09:49
 0
मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्ती

काठमाडौँ । मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका १,७६१,००५,००० रकम बराबरको १,७६,१०,०५० कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

आइपीओ जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका हुन् ।

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी-ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register