हलमा कम शो पाएपछि ‘बेहुली फ्रम मेघौली’ ओटीटी एपमा उपलब्ध हुँदै

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्म एमएसएम भिडिओमा रिलिज हुने भएको छ । अभिनेता, निर्माता एवम् चलचित्र निर्देशक निश्चल बस्नेतले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् । “हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद,” बस्नेतले लेखेका छन्, “भोलि (१७ अक्टोबर)देखि हाम्रो फिल्म नेपालको सबै हलमा नलगाउने निर्णय गरेका छौं ।” बस्नेतले ओटीटी एपमा ओटीपी नआउने समस्या समाधान गर्दै चलचित्र उपलब्ध गराउने जानकारी दिएका छन् । चलचित्र ...

Oct 16, 2024 - 07:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register