नबिल बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई करसहित १० प्रतिशत लाभांश दिने भएको हो । सेयरधनीले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् । उक्त प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन् । गत वर्ष बैंकले ११ प्रतिशत नगद लाभांश दिएको थियो […]

Oct 30, 2024 - 05:25
 0
नबिल बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई करसहित १० प्रतिशत लाभांश दिने भएको हो ।

सेयरधनीले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् ।

उक्त प्रस्तावित लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन् ।

गत वर्ष बैंकले ११ प्रतिशत नगद लाभांश दिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register