अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निवर्तमान मुख्यसचिव अर्याललाई सफाइ, विकल र सफल दोषी ठहर

काठमाडौं । अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका निवर्तमान मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सफाइ पाएका छन् । विशेष अदालतले बुधबार अर्यालसहित १२ प्रतिवादीलाई सफाइ दिने निर्णय गरेको हो । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्यालसहित सहसचिव रितेशकुमार शाक्य, टंकप्रसाद पाण्डेय, गणेशविक्रम शाहीलगायतलाई सफाइ दिएको हो । उक्त मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र सफल श्रेष्ठलाई दोषी ठहर गरिएको छ। उनीहरूको सजाय निर्धारण...

Oct 31, 2024 - 04:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register