धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई  नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका श्रेष्ठ व्यवसायि  हुन् । बोर्ड २०८० साल पुस २० देखि नेतृत्वविहीन  थियो ।

Nov 25, 2024 - 13:23
 0
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई  नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका श्रेष्ठ व्यवसायि  हुन् ।

बोर्ड २०८० साल पुस २० देखि नेतृत्वविहीन  थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register