१२ मिनेटको अन्तरिक्ष भ्रमणमा लैजाँदै चिनियाँ कम्पनी, टिकेटको मूल्य ४ करोड

काठमाडौं । डिप ब्लु एरोस्पेस नामक चिनियाँ स्पेस टेक्नोलोजी कम्पनीले अन्तरिक्ष यात्राका लागि टिकेट बिक्रीमा राखेको छ । आफ्नो पहिलो अन्तरिक्ष यात्राका लागि कम्पनीले प्रति टिकेटको मूल्य २० लाख युआन (करिब ३ करोड ७७ लाख रुपैयाँ) पर्ने २० ओटा टिकेट बिक्रीमा राखेको हो । हालै मात्र प्रत्यक्ष प्रसारण गरेर कम्पनीले दुई ओटा टिकेट भने ५० प्रतिशत छुटमा बिक्री गरिसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । बाँकी रहेका टिकेट इच्छुक व्यक्तिहरूले टाओबाओ (Taobao) स्टोर नामक साइटबाट खरिद गर्न सक्ने छन् । टिकेटका लागि खरिदकर्ताले सुरुमा एक ला...

Oct 28, 2024 - 11:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register