एन्ड्रोइड फोनमा अब दुवै सिमबाट निःशुल्क मेसेज पठाउन सकिने

काठमाडौं । एन्ड्रोइड फोनमा अब गुगल मेसेजमार्फत दुवै सिमबाट आरसीएस मेसेज पठाउन सकिने भएको छ । गुगलले विश्वभर आफ्ना प्रयोगकर्तालाई यो सुविधा उपलब्ध गराउन लागेको हो । आरसीएस अर्थात् रिच कम्युनिकेसन मेसेज भनेको इन्टरनेटको सहायताले नम्बरमा पठाइने मेसेज हो । यसअघि एउटा सिमबाट मात्र आरसीएस मेसेज पठाउन सकिन्थ्यो । यस वर्ष गुगलले दुवै सिममा आरसीएस मेसेज सपोर्ट गर्ने सुविधा उपलब्ध गराउन थालेको छ । हाल यो सुविधा बेटा भर्सनमा उपलब्ध छ । अहिले गुगल मेसेजमा एउटा फोन नम्बरमा मात्र आरसीएस एक्टिभ गर्न सकिन्छ । डुअल आरसीएस...

Oct 31, 2024 - 05:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register