गाजाका अस्पतालमा इजरायली ड्रोन आक्रमणः दुई लेबनानी स्वास्थ्यकर्मीको मृत्यु, एक बालक घाइते

काठमाडाैं- गाजाका अस्पतालमा इजरायली सुरक्षा फौजले गरेको ड्रोन आक्रमणमा परी दुई लेबनानी स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक प्यालेस्टिनी बालक गम्भीर घाइते भएका छन् । इजरायली सुरक्षा बलहरूले गाजाको उत्तरी क्षेत्रस्थित कमाल अदवान अस्पतालमा सोमबार बिहान आक्रमण गर्दा अस्पतालको संरचनामा समेत क्षति पुगेको अलजजिराले जनाएको छ । त्यस्तै, नजिकैको इन्डोनेशियन अस्पतालको गेट र पर्खालमा पनि […]

Nov 4, 2024 - 02:03
 0
गाजाका अस्पतालमा इजरायली ड्रोन आक्रमणः दुई लेबनानी स्वास्थ्यकर्मीको मृत्यु, एक बालक घाइते

काठमाडाैं- गाजाका अस्पतालमा इजरायली सुरक्षा फौजले गरेको ड्रोन आक्रमणमा परी दुई लेबनानी स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक प्यालेस्टिनी बालक गम्भीर घाइते भएका छन् ।

इजरायली सुरक्षा बलहरूले गाजाको उत्तरी क्षेत्रस्थित कमाल अदवान अस्पतालमा सोमबार बिहान आक्रमण गर्दा अस्पतालको संरचनामा समेत क्षति पुगेको अलजजिराले जनाएको छ ।

त्यस्तै, नजिकैको इन्डोनेशियन अस्पतालको गेट र पर्खालमा पनि इजरायली ड्रोनले आक्रमण गरेको छ ।

पछिल्ला दिनहरूमा इजरायलले उत्तरी गाजा र दक्षिणी लेबनानमा निरन्तर आक्रमण गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register