अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पको अग्रता कायमै

काठमाडौं – अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अग्रता कायमै रहेको छ । उनी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा अगाडि देखिएका हुन् । पूर्वराष्ट्रपति ट्रम्पले २११ अंक ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको १४५ अंक मात्र आएको छ । जितका लागि २७० अंक चाहिन्छ । बुधबार बिहानसम्मको मगगणनामा ट्रम्पले ५२.३ र ह्यारिसले […]

Nov 6, 2024 - 04:15
 0
अमेरिकामा राष्ट्रपतिको चुनाव : ट्रम्पको अग्रता कायमै

काठमाडौं – अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको अग्रता कायमै रहेको छ ।

उनी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा अगाडि देखिएका हुन् ।

पूर्वराष्ट्रपति ट्रम्पले २११ अंक ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको १४५ अंक मात्र आएको छ । जितका लागि २७० अंक चाहिन्छ ।

बुधबार बिहानसम्मको मगगणनामा ट्रम्पले ५२.३ र ह्यारिसले ४६.२ मत प्राप्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register