ट्रम्पको जितमा कमला ह्यारिस अझै मौन

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचितपछि कमला ह्यारिसले अहिलेसम्म कुनै वक्तव्य दिएकी छैनन् । ह्यारिसले वाशिङटन डिसीस्थित हार्वर्ड विश्वविद्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने तयारी भएपनि उनी आइनन् । ट्रम्पले महत्वपूर्ण ‘स्विङ स्टेट’ मा जितेका छन् । ट्रम्पले सात ‘स्विङ स्टेट’ मध्ये जर्जिया, नर्थ क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया जितेका छन् । योसँगै ट्रम्पले अहिलेसम्म २७९ […]

Nov 6, 2024 - 15:51
 0
ट्रम्पको जितमा कमला ह्यारिस अझै मौन

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचितपछि कमला ह्यारिसले अहिलेसम्म कुनै वक्तव्य दिएकी छैनन् ।

ह्यारिसले वाशिङटन डिसीस्थित हार्वर्ड विश्वविद्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने तयारी भएपनि उनी आइनन् ।

ट्रम्पले महत्वपूर्ण ‘स्विङ स्टेट’ मा जितेका छन् । ट्रम्पले सात ‘स्विङ स्टेट’ मध्ये जर्जिया, नर्थ क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया जितेका छन् ।

योसँगै ट्रम्पले अहिलेसम्म २७९ इलेक्टोरल भोट जितेका छन् । कमला ह्यारिसले २२३ इलेक्टोरल भोट पाएकी छन् ।

अमेरिकी राष्ट्रपति कति शक्तिशाली ? शपथपछि पाउने कालो ब्रिफकेसमा के हुन्छ ?

जर्मन हजामका नाति ट्रम्पको कथा : एक क्यासिनो अपरेटर कसरी राष्ट्रपति बने ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register