रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनलाई आज (आइतबार) १० बजेपछि अदालतमा उपस्थित गराइएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपाल भ्युजलाई जानकारी दिए ।

Nov 10, 2024 - 05:27
 0
रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

उनलाई आज (आइतबार) १० बजेपछि अदालतमा उपस्थित गराइएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपाल भ्युजलाई जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register