देशको प्रतिनिधित्व गर्ने लोभमा नेपाली पब्जी टिम डीआरएसले गुमाएको थियो साउदीको करोडौँको अफर

काठमाडौं । आफ्नो देशको नाम र झन्डाको लोभमा नेपाली पब्जी टिम डीआरएस गेमिङले साउदी अरेबियाबाट आएको करोडौंको अफर अस्वीकार गरेको तथ्य बाहिरिएको छ । डीआरएस गेमिङका सञ्चालक भिक्टर पौडेलले करिब दुई वर्ष अघि डिल अस्वीकार गर्नुको कारण खुलाएका हुन् । यो सन्दर्भ पब्जी विश्वकप भनेर चिनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप-पीएमजीसी २०२२ आयोजना हुनु ठिक अघिको हो । उक्त प्रतियोगितामा डीआरएस गेमिङले इतिहास रच्दै दोस्रो स्थान हात पार्न सफल भएको थियो । पौडेलका अनुसार साउदी टिमले एक वर्षका लागि डीआरएस गेमिङको टिमलाई लिन खोजेक...

Nov 12, 2024 - 06:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register