चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशित 

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । कार्तिक २९ गते (बिहीबार) विज्ञप्ति जारी गर्दै आईक्यानले परीक्षाफल प्रकाशित गरेको जनाएको छ ।  आईक्यानले सेप्टेम्बर २०२४ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको प्रतिफल प्रकाशित गरेको हो ।  परीक्षार्थीहरुले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट मा रहेको […]

Nov 14, 2024 - 11:59
 0
चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशित 

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । कार्तिक २९ गते (बिहीबार) विज्ञप्ति जारी गर्दै आईक्यानले परीक्षाफल प्रकाशित गरेको जनाएको छ । 

आईक्यानले सेप्टेम्बर २०२४ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको प्रतिफल प्रकाशित गरेको हो । 

परीक्षार्थीहरुले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट मा रहेको भित्र हेर्न सकिने आईक्यानले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register