जग्गा बेचेर बुवाले बैंकमा जम्मा गरेको १ करोड रुपैयाँ छोराले यसरी अनलाइन स्क्याममा डुबाए

  काठमाडौं । १६ वर्षीय सुशान्त बस्याल (नाम परिवर्तन)ले एक दिन फेसबुकमा लोभलाग्दो विज्ञापन फेला पारे । विज्ञापनमा घरमै बसिबसी लाखौं कमाउन सकिने बताइएको थियो । के रहेछ भनेर बुझ्न विज्ञापनमा दिइएको लिङ्कमा क्लिक गर्दा उनी एक ह्वाट्सएप च्याटमा पुगे । त्यसपछि उनलाई इन्स्टाग्राम पोस्टका लिङ्क पठाएर लाइक गरेको भरमा पैसा कमाउन सकिने प्रलोभन देखाइयो ।  च्याटमा भनिए झैं सुशान्तले नै इन्स्टाग्राम पोस्ट लाइक गरी ह्वाट्सएपमा स्क्रिनशट पठाइदिए । त्यसपछि ह्वाट्सएपबाट उनलाई टेलिग्राममा सम्पर्क गर्न सुझ...

Nov 12, 2024 - 13:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register