सहकारी ठगी प्रकरण : रुपन्देहीमा रविको बयान सकियो

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको  बयान सकिएको छ । बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रुपन्देही लगिएका उनको  बुधबार जिल्ला सरकारी वकिलको कार्याल रुपन्देहीमा बयान सकिएको हो । रविलाई बयानका लागी कास्कीबाट रुपन्देही लगिएको थियो । उनीसँग मंगलबार पनि बयान लिइएको थियो ।

Nov 13, 2024 - 13:59
 0
सहकारी ठगी प्रकरण : रुपन्देहीमा रविको बयान सकियो

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा पक्राउ परेका  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको  बयान सकिएको छ ।

बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रुपन्देही लगिएका उनको  बुधबार जिल्ला सरकारी वकिलको कार्याल रुपन्देहीमा बयान सकिएको हो ।

रविलाई बयानका लागी कास्कीबाट रुपन्देही लगिएको थियो । उनीसँग मंगलबार पनि बयान लिइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register