सिरीलाई चुनौती दिन गुगलले आईफोनमा उपलब्ध गरायो जेमिनाई एप

काठमाडौं । एप्पलको एआई टुल एप्पल इन्टेलिजेन्स प्रयोग गर्न आईफोन प्रयोगकर्ता उत्साहित छन् । कम्पनीले केही महिना अघि नै यो टुल घोषणा गरेको भए पनि हालसम्म सबैका लागि उपलब्ध भएको छैन।  यसैबिच गुगलले सिरीलाई चुनौती दिंदै बिहीबार  एआईमा आधारित जेमिनाई एप आईओएसमा सार्वजनिक गरेको छ । यहाँ क्लिक गरेर आईओएस प्रयोगकर्ताले जेमिनाई एप इन्स्टल गर्न सक्छन् ।  यससँगै अब आईओएस प्रयोगकर्ताले पनि गुगलको जेमिनाई एपमा एआईसँग बोलेरै कुरा गर्न सक्नेछन् । यता एप्पलले भने आगामी वर्ष सिरीमा एप्पल इन्टेलिजेन्स समावेश गर्ने बताएको ...

Nov 15, 2024 - 06:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register