दुर्व्यसनी छोराबाट बच्न आमाले घरमै बनाइन् जेल

बैंकक (एजेन्सी) । थाइल्यान्डमा एक वृद्ध महिलाले आफ्नै घरभित्र जेलको कोठा बनाएकी छिन् । लागू पदार्थको दुर्व्यसनी र जुवाडे छोराबाट आफूलाई बचाउन महिलाले यस्तो उपाय अपनाएकी हुन् । २० वर्षसम्म दुर्व्यसनीमा फँसेको छोराले के गर्ला भन्ने भयमा बाँचेकी थाइल्यान्डको बुरिराम प्रान्तकी ६४ वर्षकी महिलाले आफू र आफ्नो छिमेकीलाई जोगाउन कसैले नसोचेको उपाय अपनाएकी छिन् । [...] The post दुर्व्यसनी छोराबाट बच्न आमाले घरमै बनाइन् जेल appeared first on Jhapa Online.

Nov 16, 2024 - 03:18
 0
दुर्व्यसनी छोराबाट बच्न आमाले घरमै बनाइन् जेल

बैंकक (एजेन्सी) । थाइल्यान्डमा एक वृद्ध महिलाले आफ्नै घरभित्र जेलको कोठा बनाएकी छिन् । लागू पदार्थको दुर्व्यसनी र जुवाडे छोराबाट आफूलाई बचाउन महिलाले यस्तो उपाय अपनाएकी हुन् ।

२० वर्षसम्म दुर्व्यसनीमा फँसेको छोराले के गर्ला भन्ने भयमा बाँचेकी थाइल्यान्डको बुरिराम प्रान्तकी ६४ वर्षकी महिलाले आफू र आफ्नो छिमेकीलाई जोगाउन कसैले नसोचेको उपाय अपनाएकी छिन् । हालै मात्र महिलाले ठेकेदारलाई ४२ वर्षीय छोरा आक्रामक बनेपछि थुन्नका लागि भनेर घरभित्र जेलको कोठा बनाउन लगाइन् । वर्षौदेखि आफूले छोरालाई बचाउनका लागि सकेको सबै गरेको पनि महिलाले प्रहरीलाई भनेकी छिन् ।

The post दुर्व्यसनी छोराबाट बच्न आमाले घरमै बनाइन् जेल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register