अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

काठमाडौं । उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू) भित्र आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । उत्तर प्रदेशको झाँसी जिल्लामा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगो लागेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी हुँदा एनआईसीयूमा करिव ७० नवजात शिशुहरू भर्ना भएका थिए […]

Nov 17, 2024 - 06:04
 0
अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

काठमाडौं ।

उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू) भित्र आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।

उत्तर प्रदेशको झाँसी जिल्लामा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगो लागेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी हुँदा एनआईसीयूमा करिव ७० नवजात शिशुहरू भर्ना भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register