एआई तालिम दिँदै आविष्कार केन्द्र, कसरी बन्ने सहभागी ?

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको पोखरास्थित आईसीटी इनोभसन ल्याबले एआईसँग सम्बन्धित अनलाइन तालिम दिने भएको छ । ​ओम्डेना नामक एआई कम्पनीसँग सहकार्य गर्दै ल्याबले ६ महिने लामो अनलाइन तालिम दिने भएको हो । तालिमपछि प्रशिक्षार्थीहरूले वास्तविक जीवनमा प्रयोग हुने विभिन्न परियोजनाहरूमा काम गर्न अवसर पाउने केन्द्रले जनाएको छ । केन्द्रका इन्जिनियर महिप केसीका अनुसार तालिमका सहभागीहरूलाई एआई सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिने छ । तालिममा सहभागी हुन ४५ डलर (करिब ६ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ । तर सहभागी हुनेलाई पाइथनको...

Nov 17, 2024 - 10:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register