दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा
झापा, ५ पुस । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा गरिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो । उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० [...] The post दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा appeared first on Jhapa Online.

झापा, ५ पुस । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा गरिएको छ ।
बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो ।
उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।
The post दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा appeared first on Jhapa Online.
What's Your Reaction?






