आतंकवाद फैलाएको भन्दै रुसमा भाइबरमाथि प्रतिबन्ध

  काठमाडौं । आतंकवाद फैलाएको भन्दै रुसले मेसेजिङ एप भाइबरमाथि प्रतिबन्ध लगाएको छ । रुसको सञ्चार नियामक निकाय रोस्कोमनाद्जोरले शुक्रबार भाइबरमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । रोस्कोमनाद्जोरले भाइबरलाई आतंकवाद, चरमपन्थ र लागूऔषध ओसारपसार रोकथामसम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाएको छ । यसअघि पनि सन् २०२३ मा युक्रेन युद्धसँग सम्बन्धित ‘भ्रमपूर्ण’ जानकारी हटाउन नसकेको भन्दै भाइबरलाई झन्डै ११ हजार ८८० अमेरिकी डलर जरिवाना गरिएको थियो । रुसले सन् २०२२ मा फेसबुक र एक्स (तत्कालीन ट्वीटर) ज...

Dec 14, 2024 - 05:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register