रंगेहात पक्राउ परेका ट्राफिक प्रहरी प्रमुखविरूद्ध मुद्दा
काठमाडौं । रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे । बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुससहित रंगेहात पक्राउ गरेको थियो। बुढाथोकीलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ।


काठमाडौं ।
रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे । बुढाथोकीलाई अख्तियारको टोलीले २५ हजार घुससहित रंगेहात पक्राउ गरेको थियो।
बुढाथोकीलाई २५ हजार बिगो रकम कायम गरी तीन महिनासम्म कैद सजायको माग गरेको छ।
What's Your Reaction?






