सवारी चालकको चाबी खोस्ने ट्राफिक प्रहरीको कार्य विरुद्ध उच्च अदालत पाटनले दिएन अन्तरिम आदेश

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने कार्यविरुद्ध दायर रिटमा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश दिएको हो । कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीलाई चालकको चाबी खोस्ने अधिकार नभएको र यो कार्य संविधान र कानुनी अधिकारहरूको उल्लंघन भएको बताउँदै रिट दायर गरेका थिए । अदालतले यस मुद्दामा अन्तरिम आदेश दिने वा नदिनेबारे छलफलका लागि मंसिर ३ गते दुवै पक्षलाई उपस्थित गराउने आदेश दिएको थियो । तर, मंसिर ३ मा बिदा परे...

Nov 26, 2024 - 10:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register