ओटीपी कोड मागेर बैंक खाता रित्याउने घटना बढ्यो, सतर्क रहनू: साइबर ब्युरो

काठमाडौं । ओटीपी कोड मागेर बैंक खाता रित्याउने घटना बढेको भन्दै साइबर ब्युरोले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक विज्ञप्तिमा ब्युरोले यस्ता ठगीका घटनाबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरेको हो । ब्युरोका अनुसार यस्ता घटनामा सबैभन्दा पहिले स्क्यामर (ठग)ले प्रयोगकर्तालाई सम्पर्क गर्छ । त्यसपछि ‘तपाईंको ईसे/खल्तीमा बोनस आएको छ । त्यो पाउनका लागि ओटीपी कोड पठाउनुस्’ भन्छ । वालेट प्रयोगकर्ताले ‘होला’ भन्ने ठानेर ओटीपी कोड नै उपलब्ध गराउँछन् । त्यसपछि स्क्या...

Jan 1, 2025 - 11:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register