काठमाडौँमा भूकम्पको धक्का महसुस

झापा, १८ पुस । काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्र विन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्र विन्दु भएको भूकम्पकै पराकम्प स्वरूप आजको धक्का महसुस [...] The post काठमाडौँमा भूकम्पको धक्का महसुस appeared first on Jhapa Online.

Jan 2, 2025 - 15:09
 0
काठमाडौँमा भूकम्पको धक्का महसुस

झापा, १८ पुस । काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको माझीटार केन्द्र विन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्र विन्दु भएको भूकम्पकै पराकम्प स्वरूप आजको धक्का महसुस गरिएको हो ।

The post काठमाडौँमा भूकम्पको धक्का महसुस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register