दूरसञ्चार सेवाप्रदायकलाई नियामकको निर्देशन: शेयर खरिद-बिक्री गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिनू
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई शेयर संरचना परिवर्तन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन सचेत गराएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले सबै गतिविधि कानुनी दायराभित्र रहेर सञ्चालन गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (८) तथा नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको रोयर खरिद बिक्री) विनियमावली, २०७६ मा चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्दा नियामकबाट स्वीकृति अनिवार्य हुने व्यवस्...

What's Your Reaction?






