जिमेल ह्याक गरी बैंक खाताबाट ४ लाख लुट्ने १९ वर्षीय आईटी विद्यार्थी पक्राउ

काठमाडौं । जिमेल अकाउन्ट ह्याक गरी बैंक खाताबाट चार लाख रुपैयाँ बढी ट्रान्सफर गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भई हाल झापाको दमक बस्दै आएका १९ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।  केही दिन पहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ४१ वर्षीय पीडित मोबाइल बैंकिङ एपबाट चार लाख रुपैयाँ लुटिएको भन्दै उजुरी दिन आए । कार्यालयले तत्कालै अनुसन्धान प्रक्रिया अगाडि बढायो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सबैभन्दा पहिले उक्त बैंक खाताबाट रकम कहाँ गएको छ ...

Nov 27, 2024 - 13:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register