टोखाबासीलाई चाकु बनाउने चटारो… (तस्विरहरु) 

काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ । चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम् मौलिक परिकार हो । सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भए तापनि माघे संक्रान्तिको बेला बढी खपत हुनेगर्छ । काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढि लोकप्रिय छ । […]

Dec 29, 2024 - 03:45
 0
टोखाबासीलाई चाकु बनाउने चटारो… (तस्विरहरु) 

काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ । चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम् मौलिक परिकार हो ।

सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भए तापनि माघे संक्रान्तिको बेला बढी खपत हुनेगर्छ । काठमाडौँ उपत्यकाभित्र पनि टोखाको चाकु बढि लोकप्रिय छ । चाकु भन्ने बित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि टोखा चाकुको लागि प्रख्यात ठाउँ हो । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register