मनोज कुमार ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा

काठमाडौं। नबिल बैंकमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्। बैंकको साचालक समितिले डिसेम्बर २६ तारिखमा गरेको निर्णय अनुसार आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो । नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका ज्ञवाली पछि डेपुटी सीइओ हुँदै अव सिनियर डेपुटी सीइओ भएका हुन् । अव उनीसँगै बैंकमा दुई जना सिनियर […]

Dec 29, 2024 - 13:39
 0
मनोज कुमार ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा

काठमाडौं। नबिल बैंकमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्। बैंकको साचालक समितिले डिसेम्बर २६ तारिखमा गरेको निर्णय अनुसार आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो ।

नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका ज्ञवाली पछि डेपुटी सीइओ हुँदै अव सिनियर डेपुटी सीइओ भएका हुन् । अव उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सीइओ हुनेछन् । सुजित शाक्य यसअघि सो बैंकमा सिनियर डेपुटी सीइओका रुपमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register