जनावरको भाषा बुझ्न एआई प्रयोग हुँदै, नतिजा कस्तो आउला ?
काठमाडौं । वैज्ञानिकहरू जनावरबीचको संवाद बुझ्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली विकासमा जुटेका छन् । जनावरका भाषा बुझ्न मद्दत गर्ने उद्देश्यसहित यस्तो प्रणाली निर्माण भइरहेको हो । यो प्रविधिले जनावर र मानवबीचको अन्तर बुझ्न सहयोग गर्नुका साथै प्रकृतिसँगको हराउँदै गएको सम्बन्धलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास गरिएको छ । साथै, जनावरलाई कानुनी अधिकार दिनुपर्नेमा बलियो आधारसमेत तयार गर्न सकिने केही अधिवक्ताहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत जनाएका छन् । यसै सन्दर्भमा, यस वर्षको सु...

What's Your Reaction?






