२५ जनवरीमा आकाशमा ग्रहहरूको मेला लाग्दै, नाङ्गो आँखाले पनि हेर्न सकिने

  काठमाडौं । आउँदो २५ जनवरीमा आकाशमा एक अद्भुत खगोलीय दृश्य देख्न पाइने भएको छ । यस दिन सौर्यमण्डलका अधिकांश ग्रहहरू एउटै रेखामा परेको दुर्लभ दृश्य नाङ्गो आँखाले नै अवलोकन गर्न सकिनेछ । खगोलविद्हरूका अनुसार बुध, शुक्र, मङ्गल, बृहस्पति र शनिलाई एकैसाथ आकाशको एउटै खण्डमा देख्न सकिनेछ । अरुण र बरुण ग्रह हेर्नका लागि भने उच्च क्षमताको टेलिस्कोप आवश्यक पर्नेछ ।  ग्रहहरू पूर्ण रूपमा एउटै सिधा रेखामा नदेखिए पनि आकाशमा एकैसाथ झुन्डिएका मणि जस्तै देखिनेछन् । यस्तो खगोलीय घटना निकै दुर्लभ हुन्छ ...

Dec 29, 2024 - 10:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register