रविलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई आज (शुक्रबार) बिहान बबरमहलस्थित सरकारी वकिलको कार्यालय लगिएको हो ।

Nov 29, 2024 - 04:17
 0
रविलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।

उनलाई आज (शुक्रबार) बिहान बबरमहलस्थित सरकारी वकिलको कार्यालय लगिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register