‘कर्पोरेट ब्रोकर मिट अप’ कार्यक्रम सम्पन्न, स्टक ब्रोकर एशोसिएसनमा आबद्ध हुने/नहुने विषयमा छलफल 

काठमाडौँ । कर्पोरेट ब्रोकरहरुले विशेष भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेका छन् । हिमालयन सेक्युरिटिज लिमिटेडको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कर्पोरेट ब्रोकरहरुले सेयर बजारका विभिन्न आयामहरुका बारे छलफल गरेका हुन् ।  छलफलमा वर्तमान पुँजीबजार, पुँजी बजारका नियामक, कर्पोरेट ब्रोकरहरुको विद्यमान स्थिति, सम्भावना र चुनौतीहरुका विषय समेटिएका थिए ।  सेयर बजारका विद्यामान अभ्यासहरुका बारेमा […]

Nov 29, 2024 - 11:47
 0
‘कर्पोरेट ब्रोकर मिट अप’ कार्यक्रम सम्पन्न, स्टक ब्रोकर एशोसिएसनमा आबद्ध हुने/नहुने विषयमा छलफल 

काठमाडौँ । कर्पोरेट ब्रोकरहरुले विशेष भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेका छन् । हिमालयन सेक्युरिटिज लिमिटेडको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कर्पोरेट ब्रोकरहरुले सेयर बजारका विभिन्न आयामहरुका बारे छलफल गरेका हुन् । 

छलफलमा वर्तमान पुँजीबजार, पुँजी बजारका नियामक, कर्पोरेट ब्रोकरहरुको विद्यमान स्थिति, सम्भावना र चुनौतीहरुका विषय समेटिएका थिए । 

सेयर बजारका विद्यामान अभ्यासहरुका बारेमा समेत सो छलफल केन्द्रित रहेको र छलफल निकै उपयोगी रहेको सहभागीहरुले जनाएका छन् । छलफलका क्रममा स्टक ब्रोकर एशोसिएसन नेपालको सदस्यता लिने वा नलिने भन्ने विषयमा छलफल भएको समेत भएको थियो । यद्यपि सो एशोसिएसनमा आबद्धताका विषयमा अन्तिम निर्णय भने गरिनसकिएको बताइएको छ । 

कर्पोरेट क्षेत्रले लगानी गरेका कुल १३ ब्रोकर सञ्चालनमा छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register