बागमतीविरुद्ध मयनले बनाए अर्धशतक

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन बागमती प्रदेशविरुद्ध मधेसका मयन यादवले अर्धशतक पूरा गरेका छन् । जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा मधेसका लागि दोस्रो इनिङ्समा मयनले ५३ बलमा ५० रन पूरा गरेका हुन् । सो क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे । जय ट्रफीको यो दोस्रो अर्धशतक हो […]

Jan 6, 2025 - 08:32
 0
बागमतीविरुद्ध मयनले बनाए अर्धशतक

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन बागमती प्रदेशविरुद्ध मधेसका मयन यादवले अर्धशतक पूरा गरेका छन् ।

जनकपुरस्थित रामजानकी मल्टिपर्पस स्टेडियममा जारी खेलमा मधेसका लागि दोस्रो इनिङ्समा मयनले ५३ बलमा ५० रन पूरा गरेका हुन् ।

सो क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे ।

जय ट्रफीको यो दोस्रो अर्धशतक हो । यसअघि अर्को खेलमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले ७३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register