२५ हजार देखि १ लाख रुपैयाँ सम्मले बढ्यो ‘नामी’ ईभीको मूल्य, कुन मोडेलको कति ?

काठमाडौं । नेपाली बजारमा नामी ईभीको मूल्य बढेको छ । नेपालका लागि नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धिले २५ हजारदेखि १ लाख रुपैयाँसम्म मूल्य बढाएको छ । यस अन्तर्गत नामी ई१ को मूल्य २५ हजारले वृद्धि भएर ३० लाख २४ हजार रुपैयाँ पुगेको छ । यस्तै, नामी ई२ को मूल्य ५० हजार रुपैयाँले बढेको छ । अब ग्राहकले ३२ लाख ४९ हजार रुपैयाँमा तिरेर यो मोडेल किन्न सक्नेछन् । त्यस्तै नामी ई३ मोडेलको मूल्य एकैपटक एक लाख रुपैयाँले बढेको छ । अब यो गाडी किन्न ३५ लाख ९९ हजार रुपैयाँ तिर्नुपर्छ । डुअल टोन कलर भेरियन्ट खोज्ने...

Nov 30, 2024 - 05:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register