न्युरोडकोजस्तै फराकिलो बनाइँदै दरबारमार्गको फुटपाथ (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फुटपाथ विस्तारको कार्य अन्तर्गत दरबार मार्ग क्षेत्रमा काम धमाधम भइरहेको छ । फुटपाथ विस्तारको कार्य अन्तर्गत महानगरले अहिले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको छ ।  नेपालकै प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिड्‌न समेत सास्ती हुने गरेकोमा अब फुटपाथ फराकिलो भए सँगै हिड्‌न […]

Dec 1, 2024 - 07:05
 0
न्युरोडकोजस्तै फराकिलो बनाइँदै दरबारमार्गको फुटपाथ (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फुटपाथ विस्तारको कार्य अन्तर्गत दरबार मार्ग क्षेत्रमा काम धमाधम भइरहेको छ । फुटपाथ विस्तारको कार्य अन्तर्गत महानगरले अहिले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको छ । 

नेपालकै प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिड्‌न समेत सास्ती हुने गरेकोमा अब फुटपाथ फराकिलो भए सँगै हिड्‌न सहज हुने महानगरले बताएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register