ओपनएआईका सीईओ साम अल्टम्यानमाथि आफ्नै बहिनीले लगाइन् यौन दुर्व्यवहारको आरोप
काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानमाथि आफ्नै बहिनीले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी छिन् । बहिनी आनाले यो घटना १९९७ देखि २००६ को बीचमा भएको भन्दै सामविरुद्ध कानुनी मुद्दा दायर गरेकी हुन् । सामले भने यी सबै आरोपलाई झूठो भन्दै खण्डन गरेका छन् । सामाजिक सञ्जाल एक्समा आमा, भाइ र आफूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै उनले बहिनीका दाबीहरू अस्वीकार गरेका हुन् । वक्तव्यमा भनिएको छ, “आनाको मानसिक स्वास्थ्य अस्थिर छ । र उनका झूठा आरोपहरूले हा...

What's Your Reaction?






