काठमाडौं-१६ मा रास्वपाले बनायो सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा मतगणना चलिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सुरुवाती अग्रता बनाएको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ४ सय ९३ मतसहित अग्रता बनाएकी हुन् । उनलाई ३ सय ८४ मतसहित नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले ३ सय ६९ मत प्राप्त गरेका […]

Dec 1, 2024 - 18:11
 0
काठमाडौं-१६ मा रास्वपाले बनायो सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा मतगणना चलिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सुरुवाती अग्रता बनाएको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ४ सय ९३ मतसहित अग्रता बनाएकी हुन् ।

उनलाई ३ सय ८४ मतसहित नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले ३ सय ६९ मत प्राप्त गरेका छन् ।

अघिल्लो चुनावमा यहाँबाट जितेका कांग्रेसका मुकुन्द रिजालको निधनपछि उपनिर्वाचन भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register