बीबीसी १०० महिला सूचीमा परिन् पर्यावरण जोगाउन काम गर्दै आएकी शिलशिला आचार्य

काठमाडौं । पर्यावरण संरक्षणमा काम गर्दै आएकी बागलुङकी शिलशिला आचार्य बीबीसी १०० महिला २०२४ को सूचीमा परेकी छिन् । मङ्गलवार सार्वजनिक भएको सूचीमा आचार्य नेपालबाट यो सूचीमा पर्न सफल भएकी हुन् । बीबीसीले उनलाई दिगो विकास उद्यमीका रूपमा उल्लेख गरेको छ । उनले प्लास्टिक पुनः प्रयोग सम्बन्धी सञ्जाल चलाउँदै आएकी छन् । आचार्यले फोहर व्यवस्थापनसम्बन्धी 'अभ्नी भेन्चर्स' नामक संस्थामार्फत सीमान्तकृत समुदायका मानिसहरू लाई रोजगारी दिने काम पनि गर्दै आएकी छन् । त्यस्तै, आचार्यले सन् २०१४ मा 'धन्यवाद, म आफैं झोला बोक्...

Dec 3, 2024 - 10:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register