ओपनएआईका सीईओ सामलाई आफ्नै बहिनीले लगाइन् यौन शोषणको आरोप

काठमाडौं । ओपनएआईका सीईओ साम अल्टम्यानलाई यौन शोषणको आरोप लागेको छ । आफ्नै बहिनी ३१ वर्षीया एन ओल्टम्यानले सो आरोप लगाएकी हुन् । उनले दाइ अल्टम्यानविरुद्ध मिसौरीमा मुद्दा दर्ता गरेको न्यूओर्क टाइम्सले जनाएको छ । आफू ३ वर्षको हुँदा देखि नै दाइले दुर्व्यवहार गर्न सुरु गरेको एनको दाबी छ । उनले अभियोगमा पत्रमा भनेकी छन्, […]

Jan 9, 2025 - 05:30
 0
ओपनएआईका सीईओ सामलाई आफ्नै बहिनीले लगाइन् यौन शोषणको आरोप

काठमाडौं । ओपनएआईका सीईओ साम अल्टम्यानलाई यौन शोषणको आरोप लागेको छ ।

आफ्नै बहिनी ३१ वर्षीया एन ओल्टम्यानले सो आरोप लगाएकी हुन् ।

उनले दाइ अल्टम्यानविरुद्ध मिसौरीमा मुद्दा दर्ता गरेको न्यूओर्क टाइम्सले जनाएको छ ।

आफू ३ वर्षको हुँदा देखि नै दाइले दुर्व्यवहार गर्न सुरु गरेको एनको दाबी छ ।

उनले अभियोगमा पत्रमा भनेकी छन्, ‘दाइले धेरै वर्षदेखि ममाथि यौन कार्यहरू गर्नुभयो, जसमा बलात्कार, यौन दुर्व्यवहार, छेडछाड, यौन शोषण समावेश छ ।’

सामले भने आरोप अस्वीकार गरेका छन् ।

ओपनएआईको च्याटजीपीटी प्लेटफर्म विश्वको सबैभन्दा धेरै प्रयोग हुने वेबसाइटमध्ये एक बन्न थालेपछि अल्टम्यान हालका वर्षहरूमा धेरै लोकप्रिय भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register