सैनिक शासनकाे निर्णयबाट केही घण्टामै पछि हटे दक्षिण कोरियाका राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन् । प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि उनले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् । राष्ट्रपति युनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आपत्कालीन सैन्य कानुन घोषणा गरेका थिए । उनले बजेट विधेयकमा संसदीय सङ्घर्षका बीच ‘साम्यवादी शक्तिहरू’बाट देशको […]

Dec 4, 2024 - 01:54
 0
सैनिक शासनकाे निर्णयबाट केही घण्टामै पछि हटे दक्षिण कोरियाका राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन् । प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि उनले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् ।

राष्ट्रपति युनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आपत्कालीन सैन्य कानुन घोषणा गरेका थिए । उनले बजेट विधेयकमा संसदीय सङ्घर्षका बीच ‘साम्यवादी शक्तिहरू’बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको दाबी गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register